Archive for the ‘Technical-News’ Category:

Vote for Puspa Basnet

Written on September 21st, 2012 by sanklpno shouts

फेरी चुनाव हुने रे !!!

तपाई नेतालाई भोट हाल्ने कि समाजिक कार्य गर्ने यी पुष्पा बस्नेतलाई भोट हाल्ने।

लौ पुष्पालाई भोट हाल्ने तरिका जानि राख्नुहोस्।

स्मरण रहोस हरेक फेसबुकबाट दिनहुँ १० भोट गर्न सकिन्छ।
(more…)

Full Story » Filed under Technical-News Tags:

New Operating System OS for MAC

Written on July 25th, 2012 by sanklpno shouts

एप्पलले बुधबार बिहानबाट म्याक कम्प्युटरमा नयाँ अपरेटिङ सिस्टमको बिक्री थालेको छ। २० अमेरिकी डलर पर्ने माउन्टेन लायन नामको यो अपरेटिङ सिस्टम राखेपछि कम्प्युटरमा पनि आइफोन र आइप्याड जस्तै विशेषता थपिनेछ।

 एप्पलको यो अपरेटिङ सिस्टममा माइक्रोसफ्टले आउँदो अक्टोबर २६ देखि बजारमा ल्याउन लागेको विन्डोज ८ सिस्टमसँग मिल्दोजुल्दो छ।

माउन्टेन लायन डाउनलोडबाट मात्रै बेचिनेछ। लायन र स्नो लियोपार्ड अपरेटिङ सिस्टममा मात्रै यो संस्करण अपग्रेड गर्न मिल्छ। जुन ११ मा वा त्यसपछि किनेका म्याकहरुमा निःशुल्क अपग्रेड गर्न मिल्छ।

नयाँ ओएसमा फेसबुक, ट्विटर, फ्लिकर जस्ता सामाजिक सञ्जालसँग राम्रो इन्टिग्रेसन गरिएको छ। एजेन्सी

Full Story » Filed under Technical-News Tags: