फेरी चुनाव हुने रे !!!

तपाई नेतालाई भोट हाल्ने कि समाजिक कार्य गर्ने यी पुष्पा बस्नेतलाई भोट हाल्ने।

लौ पुष्पालाई भोट हाल्ने तरिका जानि राख्नुहोस्।

स्मरण रहोस हरेक फेसबुकबाट दिनहुँ १० भोट गर्न सकिन्छ।

पुष्पा बस्नेतलाई CNN Hero बनाउन http://heroes.cnn.com/ यो लिङ्कलाई होम पेजमा सेट गर्नुहोस अनि एउटामा ट्याबमा फेसबुक खोल्नुहोस अनि १० वटा नयाँ ट्याबमा खोल्नुस (ctrl+t)। अनि Home बटनमा Click गर्नुहोस्। अनि प्रत्येकमा पुष्पा बस्नेतमा Click गरेर Connect With Facebook मा Click गर्नु होला। यसरी पालै पालो सबै ट्याबमा गएर गर्नु होला।

स्मरण रहोस हरेक फेसबुकबाट दिनहुँ १० भोट गर्न सकिन्छ।